Decoration

मासले नयाँ डिजाइनका वालपेपर बुधबारबाट रिलिज गर्दै बुकिङ्ग खुल्ला

सबै प्रकारका बाल फम ,वालपेपर ,क्यानभास लगाएत होम डेकोरेसका सामग्री नेपाल भरीका ग्राहकलाई एकै मुल्यमा बिक्री गर्दै आएको मास सेल्स एण्ड सप्लायार्सले  नयाँ नयाँ डिजाइनका वाल पेपर यही चैत्र ४ गतेबाट रिलिज गर्दै छ। नेपालका ७ प्रदेसका ३० वटा डिलर मार्फत एक साथ रिलिज गर्न लागेको कम्पनीकी अप्रेसन म्यानेजर गीता कार्कीको भनाइ छ। 

अब रङ्ग मात्रै नभएर भित्ताहरुको स्वरुप आधुनिक प्रविधिबाट  सजाउन अहिले नेपाली बजारमा वाल पेपर ,वाल फर्म आदिको उच्च प्रयोग हुन् थालेको छ  घर,अफिस,होटल,रेस्टुरेन्ट,पार्टि प्यालेस,कफिशप,बुटिक, पार्लरआदिका भित्ताहरु आकर्षक मनै लोभ्याउने डिजाइनहरु प्रति ग्राहकको आकर्षण बढेको कार्कीको भनाइ छ 

मासले भोलि देखि नै बुकिङ्ग खुल्ला गरेको छ भने सबै देशै भरीका डिलर मार्फत ग्राहकको रोजाइका वाल पेपर फिटिंग पनि भोलिबाटै शुरु गर्ने छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *